राजसंस्थासहितको प्रजातन्त्रलाई सैद्धान्तिक आधार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको प्रजातन्त्रलाई मुल सैद्धान्तिक आधार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले महाधिवेशनमा राजासहितको प्रजातन्त्रलाई मुल सैद्धान्तिक आधार बनाएर सहमतिको साझा दस्तावेज लैजाने निर्णय गरेको हो । राप्रपाको एकता महाधिवेशन फागुन ६ देखि नौ गतेसम्म काठमाडौंमा हुँदैछ । एकीकरण अघि राप्रपा नेपाल संबैधानिक राजतन्त्रको अडानमा … Continue reading राजसंस्थासहितको प्रजातन्त्रलाई सैद्धान्तिक आधार बनाउने राप्रपाको निर्णय